मुटु भरि पिडा भए पनि | |||
सबको सामु हास्नु पर्छ | |||
हाँसि खेलि बिताउ जिवन, | |||
राम्रो नाता गास्नु पर्छ। | |||
यो संसार यस्तै हो, | |||
गाह्रो हुन्छ बाच्न, | |||
जान्नु पर्छ हामिले। | |||
हासो सँग बाच्न। | |||
दया धर्म हाँसो खुसि, | |||
जीवनका पौरख हुन। | |||
चिन्ता लिनु राम्रो होइन, | |||
चिन्ता पिडा मन जलाउने यन्त्र हुन ।। |
© Free Blogger Templates Spain by Ourblogtemplates.com 2008
Back to TOP
0 comments:
Post a Comment