Friday, October 30, 2009

दया धर्म हाँसो खुसि, जीवनका पौरख हुन।




मुटु भरि पिडा भए पनि


सबको सामु हास्नु पर्छ


हाँसि खेलि बिताउ जिवन,


राम्रो नाता गास्नु पर्छ।






यो संसार यस्तै हो,


गाह्रो हुन्छ बाच्न,


जान्नु पर्छ हामिले।


हासो सँग बाच्न।






दया धर्म हाँसो खुसि,


जीवनका पौरख हुन।


चिन्ता लिनु राम्रो होइन,


चिन्ता पिडा मन जलाउने यन्त्र हुन ।।


0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP