Saturday, October 31, 2009

"परदेशि जिवन"

(परदेशि)

       कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो  यात्रा गर्न पनि बेर लागेनछ।
यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा ।।
बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया ।
कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।

गाँउ घरकाले सोच्दा होलान,ल फलानाको छोरो कमाउनि भो,के सम्झिन्थ्यो । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान। आफु नमरि स्बर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमा हरुलाइ के थाहा,परदेशको हालत,यहाको परिपाटि ।। हो उनि हरुको सोचाइ पनि म गलत सोच्दिन ठिक  हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु पर्दो रैछ यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरि सुखै नहुनि ,भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरमला काम भन्न नपाइनि, जति दु:ख भएपनि मरिमेट्नै पर्नि उफ यो कस्तो दुनिया हो ?
बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छे नहुदाँ मन त यति त रुदैन, सकि नसकि आफुले नै गर्न पर्ने ।
आफुले नबाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् । अनि यहि देशका मान्छेको परदेशिहरुलाइ हेर्नि नजर पनि अलग हुदो रैछ , को हो को हो जस्तो गर्नि,जति लडारिएर मडारिएर बसेपनि यहाँका मान्छे सँग परदेशि परदेशि नै हुदो रैछ, आखिर एक्लो ।
दुइ पैसा कमाइ केहि गरौला भन्नि सोच पनि परदेश को हाबाले त्यतिकै उडाइदिदो रैछ। बुढेसकालको साहरा होलान छोराछोरि भन्दा बाउआमा सँगै चाहरा माग्नि अबस्थामा भको म परदेशि लाइ देख्दछु।
हरपल गाँउ परिबार को यादले मन छटपटाइरहदा कति खेर जाम जस्तो हुनि यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ।। बाआमा कस्तो हुनुहुन्छ होला? काका काकि को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा ,,बहिनिहरु,,कस्ता होलान के गर्दै होला ? फलानो के गर्दै होला फलानि के गर्दै होलि ? गाँउमा नयाछ के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथिहरु हुदा रैछन। मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर ।जे पर्दा पनि लदिन पर्छ यहाँ।। उफ कहिले काहि त मनमा गाँठो परेर आउछ यहाको चलन देख्दा,, धेरै चोटि रोएको पनि थिए बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने। आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन ।यहाँ।
जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ मन छैनर,यो दुनिया स्बार्थि भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैनहुने।बाध्यता त मजबुरिले गर्दा बिरानो मुलुकतिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।

मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु:ख गर्न परेपनि आफनै गाउलाइ सिघार्नि मन छ तर मन भएर के गर्नि धनलाइ अगाडि नलगिन्जेल सम्म केहि नहुनि उफ ,एक मन त भो मत जान्छु परदेश भन्नि यस्तै रैछ भन्नि सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि  केहि गर्न सकिएन भने मेरो एक्लो जिबन त जहा गएर भए पनि पालुला तर घर परिबार पनि हेर्न पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन ।
मत सबै मेरा साथिभाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटो जस्तो भएपनि घरकै खाउ,दु:ख जति परेपनि परिबार सँगै बाड्दै जिउ तर परदेश जानि दुइ पैसा कमाउनि सोचाइ लाइ बदलौ मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले संतोष ,धैर्य लाइ कहिल्यै नतोडम भन्छु म त ।बरु भगवान सँग प्रार्थाना गरौ कि भगबान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तलनि जान नपरोस र यहाँ भन्दानि माथि पनि नलगिदेउ भनौ यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन ।
बरु आफ्नै गाँउमै केहि गरेर देखाउनि सोचाइ बनाम तर पैसाको आशमा परदेशलाइ नरोजम ।।बस साथि ।बस
यहि हो यो म मात्रै होइन सबै परदेशिको बेथा ,परदेशिको बेथा ।
Read more >>

Friday, October 30, 2009

दया धर्म हाँसो खुसि, जीवनका पौरख हुन।




मुटु भरि पिडा भए पनि


सबको सामु हास्नु पर्छ


हाँसि खेलि बिताउ जिवन,


राम्रो नाता गास्नु पर्छ।






यो संसार यस्तै हो,


गाह्रो हुन्छ बाच्न,


जान्नु पर्छ हामिले।


हासो सँग बाच्न।






दया धर्म हाँसो खुसि,


जीवनका पौरख हुन।


चिन्ता लिनु राम्रो होइन,


चिन्ता पिडा मन जलाउने यन्त्र हुन ।।


Read more >>

[ JUST FOR YOU ]


[ JUST FOR YOU ]

0 % I hate U,
10% So nice U,
20% Cute U,
30% So kind U,
40% So need of U,
50% Found of U,
60% My deal U,
70% I want U,
80% I miss U,
90% I like U,
100% I love you.....
Read more >>

कैसे बचें स्वाइन फ्लू से?

स्वाइन फ्लू से सबसे ज्यादा खतरा है पांच साल से छोटे बच्चों। गभर्वती महिलाओं, मधुमेह और दिल की बीमारी से पीड़ित लोगों को लेकिन थोड़ी से सावधानी से स्वाइन फ्लू को दूर रखा जा सकता है।

अगर यह बीमारी हो भी जाए तो घबराने की जरूरत नहीं है। स्वाइन फ्लू से निपटने के उपाय और इसे कैसे पहचान की जाए?

- स्वाइन फ्लू का बुखार आम बुखार की तरह ही है।
- तेज बुखार के साथ जुकाम, गले में दर्द, खांसी हो सकती है।
- आम फ्लू और स्वाइन फ्लू में अंतर करना मुश्किल है।
- सांस की तकलीफ होने पर गम्भीर हो सकती है।
- बलगम के साथ खून आने पर तुरंत अस्पताल जाए।
- शुरुआत में आम बुखार की दवाई से ही स्वाइन फ्लू ठीक हो सकता है।
- बुखार 3 दिन बाद भी कम नहीं होने पर टेस्ट करवाएं।
- भीड़ वाली जगहों पर जाने से बचें।
- साफ-सफाई का ख्याल रखें, बाहर से आने पर हाथ जरूर धोएं।
- स्वाइन फ्लू का पता चलने पर ही टेमीफ्लू दवाई लें।
Read more >>

स्वाइन फ़्लू के लक्षण और बचाव के तरीके

भारत में स्वास्थ्य विशेषज्ञों का कहना है कि बरसात के इस मौसम में अक्सर फ़्लू संबंधी बीमारियां होती हैं, लेकिन ये न माना जाए कि बुख़ार आना या नाक बहना स्वाइन फ़्लू के लक्षण ही हैं. जानिए स्वाइन फ़्लू से बचने के तरीके.:-

#स्वाइन फ़्लू के लक्षण: बच्चों में.
-
-सांस लेने में तकलीफ महसूस करना.

-त्वचा के रंग में हल्का सा नीलापन.

-बुखार में उतार चढ़ाव लेकिन कफ़ का बढ़ना.

-इन लक्षणों के साथ बच्चों में चिड़चिड़ाहट होना या उनका पानी या दूसरी चीज़ें पीने से परहेज़ करना.



#वयस्कों में स्वाइन फ़्लू के लक्षण:

-सांस लेने में तकलीफ, छाती में भारीपन.

-जी मचलना, उल्टी आना या ऐसा महसूस करना.

-शरीर में दर्द के साथ बीच बीच में बुखार आना.

-अचानक सिर घूमने जैसी स्थिति महसूस करना.

-इन लक्षणों के साथ बार बार भ्रमित होना.



#कैसे करें स्वाइन फ़्लू से बचाव:

भीड़ भाड़ वाली जगह से लौटने के बाद पहले हाथ और फिर मुंह धोएं.

डॉक्टरों का कहना है कि खांसने या छींकने या नाक साफ करने के बाद अपने हाथ आंख, नाक और मुंह पर कतई न लगाएं. शरीर के ये हिस्से सबसे ज़ल्दी फ़्लू की चपेट में आते हैं. सावधानी के लिए समय समय पर हाथ धोते रहें.

रुमाल और इनहेलर जैसी चीजे़ बेहद साफ सुथरी रखें. साथ ही घर की सफ़ाई पर खासा ध्यान दें. छींकते और खांसते वक्त अलग रुमाल का इस्तेमाल करें. दो रुमालों को अलग अलग रखें.

मेज़, खाना बनाने की जगह, बाथरूम के फ़र्श और कोनों को साफ़ रखें. इन जगहों पर बैक्टरिया आसानी से पनपते हैं. सफ़ाई के लिए पानी के साथ कीटनाशकों का इस्तेमाल करें.

डॉक्टरों की यह भी सलाह है कि सिर दर्द, बुखार और जुकाम जैसे लक्षण होने पर खून की जांच करवा लें. और अगर आपके घर का कोई सदस्य फ़्लू से पीड़ित है, तो उसे घर के दूसरे सदस्यों से अलग रखें. उसके खाने के बर्तन अलग करने की तो ज़रूरत नहीं है, लेकिन इस बात पर ध्यान दें कि दूसरे सदस्यों के इस्तेमाल के पहले वे खूब अच्छी तरह से धुलें हों.

Thanks ,
keshav
Read more >>

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन। यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
Read more >>

""हाम्रो माया""

तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /
Read more >>

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि


आदर्श हैन आसन जरुरी भो मेरोलागि

कर्तब्य भन्दा आर्जन जरुरी भोमेरोलागि


रजाई गरुं, मेरै ईच्छामा चलोस् सबै जना

सहयोगीकै दमन, जरुरी भो मेरोलागि !


जोरि खोज्नेलाई पाखा लाउने मनन गर्दैछु

कमजोरीको अध्ययन, जरुरी भो मेरोलागि !


अबैध धन्दा नत्र कसरि बिस्तार गर्ने ?

समाजमा बिचलन, जरुरी भो मेरोलागि !


जति दु:ख बढ्यो त्यति ढाढस दिन सजिलो

तिम्रो भाग्यमा रोदन जरुरी भो मेरोलागि !


शहीदहरुका सपना पूरा गर्ने ज्ञानी भेटिन

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि
Read more >>

तिमी भएर भुल्न सकिन सानु तिम्रो मायाले मर्न सकिन ।।


फुल भए फुलि दिन्थे सानु,
काँडा भएर फुल्न सकिन ।।
अरु भए भुलि दिन्थे सानु ,
तिमी भएर भुल्न सकिन।।

पिरति को नसै कस्तो सानु,
धोका पाएर पनि भुल्न सकिन।।
आज मलाइ के भयो सानु,
तिम्रो माया तोड्न सकिन।।

सक्छो भने सहारा देउ सानु,
एकपल्ट
तिम्रो मायाले तड्पिन सकिन।।
पासो लाई मर्न खोज्दा पनि सानु,
तिम्रो मायाले मर्न सकिन ।।
मर्न सकिन ।।।।।।।
Read more >>

तिम्रो आँशु मैले देखें मेरो आँशु तिम्ले देख्यौ,,जब मैले जान्छु भने तेहि आँशुले बाटो छेक्यौ।।


तिम्रो आँशु मैले देखें मेरो आँशु तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि आँशुले बाटो छेक्यौ।।

किन कुर्छेऊ नकुर भो ओझेल पर्यो घामको छायाँ,
सम्झिदेऊ फुल्दाफुल्दै कतै झरयो हाम्रो माया्।।
तिम्रो ख़ुशी तिमी संगै भए खुशी हुन्थें म त,
तिम्रो पीडा बरु एतै रहे खुशी हुन्थें म त।।

तिम्रो माया मैले देखें मेरो माया तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि मायाले बाटो छेक्यौ।।

कतिखेर ढल्यो साँझ कतिखेर पर्यो रात,
जति थाम्यो थामूँ लाग्ने नथाम भो मेरो हात।।
हेर्दा हेर्दै डराएर जून पनि लुक्ला फेरी,
लजाएर तिम्रो आखाँ मेरो सामू झुक्ला फेरी।।

तिम्रो तिर्खा मैले देखें मेरो तिर्खा तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि तिर्खाले बाटो छेक्यौ।।
Read more >>

Thursday, October 29, 2009

""गरिबिको चपेटाले उठ्न गाह्रो भाछ। ,,उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।


जिन्दगिलाइ साकार पार्न सकिन्नकि लाग्छ,
भाग्य पनि मेरो जिबनबाट किन दुर भाग्छ,,
कर्कला को पानि जस्तै जिबन मेरो भाछ,
उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।

मलाइ आज बिपना को कुरा सबै सपना झै लाछ,
दया माया भन्ने कुरा आज कता गाछ,
कहिले होला यो मन मेरो शान्त भइ बाच्ने,
खालि यो मुटुमा कहिले होला माया साच्ने।।

गरिबिको चपेटाले उठ्न गाह्रो भाछ।
केहि गर्छू भन्दा खालि लात मात्रै लाछ।
माथी जान नादिने भो दुनिया स्वार्थि भछ,
दु:खै दु:खले आज मेरो आधि ज्यान गाछ।।
Read more >>

""(ल साथिहो तपाईहरु नै भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )यो दुनिया मा"


एकदिन को कुरा हो महादेव र पार्वति कुनै कारण बश यात्रामा जादै थिए,गाउँको बाटो हुदै,
सुरुमा एक गाउँको बाटो जादै थिए गोरुमाथि चढेर,,पार्बति साथमा हिड्दै थिइन,,अचानक एक गाउले ले उनि हरु जादै गरेको
देख्यो,,अनि अरुसगँ भन्यो ल हेर आफु मस्त गोरुमाथि चढेर पतनि लाइ हिडाउदै छ,,,यो बात महादेबको कान मा पर्यो,
अनि महादेवले पार्वतिलाइ पनि साथमै गोरुमाथी चढाएर,,हिडे,,जादाँ जादाँ दुसरा गाउँ आयो,,त्यो गाउँको बाटो हुदै जादै थिए,फेरि
एक गाउँवालाले :-राम राम राम कस्तो निर्दयि मान्छे,,बिचरा पशु दुइ दुइ जनाको भार कसरि खप्यो होला,,कस्ता दयामाया
नभका मान्छे हुदाँ रैछन,,भन्दै गरेको महादेबले सुने,तत्काल गोरु बाट तल झरेर,गोरु अगाडि लगाएर महादेब पार्बति पैदल
हिडे,,हिड्दै थिए,फेरि अर्को गाउँ आयो तेस्रा त्यो गाउँ हुदै जादै थिए बाटामा फेरि त्यहाँका गाउबाला को कुरा सुने:- ल हेर
यो साँडेलाई अगाडि लगाएर के गरेको होला,चडेर जान छोडेर किन पालेको होला फक्कैमा साडेलाई भन्ने सुने,,लास्टमा
महादेब सोचमा परे,यो कस्तो दुनिया हो यो गरेपनि नहुने उ गरे पनि नहुने आखिर गर्ने के त?(ल साथिहो तपाईहरु नै
भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )
Read more >>

""काडाँलाई फुल बनाइ,गरौ मेहनत आफ्नै घरै।।ढुङ्गा माथी फल फलाउ साथी,परदेशलाइ बनाइ पराइ।।""

आशुँ पिइ बस्नु भन्दा ,
टाडिइकै जाति हुन्थ्यो।।
गरिबिले बाधिदा खेरी
मुटु मेरो सधै रुन्थ्यो।।

यता जान्छु उता जान्छु,
उजाडिदो मन झै लाग्थ्यो।।
आधी पेटको भिजनले,
दिन रात काट्नु पर्थ्यो ।

सपनामा महल बनाइ,
पानि बनाइ रुज्नु पर्थ्यो।

बाबु आमाको न्यानो काख,
सधै मलाइ प्यारो लाग्थ्यो।
तेहि प्यारो काख आज,
छोडि यँहा आउनु पर्यो ।।

तातो हावा चर्को बोलि,
खाँदा खाँदै मन रोयो,
फर्क भो दाजुभाइ,स्बदेशमै,
गुलामिले सिमा नाघ्यो।।

छोरो आउला भनि सधै आमा,
बाटो हेरि बस्छिन होलि।।
न्यानो काखको माया साँचि,
उम्ला भाच्छिन होलि सधै ।।

काडाँलाई फुल बनाइ,
गरौ मिहनत आफ्नै घरै।।
ढुङ्गा माथी फल फलाउ साथी,
परदेशलाइ बनाइ पराइ।।
Read more >>


चञ्चल चञ्चल धड्कन सँगै,
मनको पिडा लुकाएर।
उन्नति र प्रगति गर्ने सपनालाइ,
सबै सामु फुकाएर
सोच्थे केहि गरेर देखाउने छू।।
सोच्थे केहि गरेर देखाउने छू।।

सपना सबै सपनै हुदा,
खुशिको दियो निभाएर।
जिन्दगिको यात्रा सँगै,
प्रगतिको पाइला लम्काएर।
थाहै थिएन मलाइ, मेरो नराम्रो चाहने पनि कोहि छन भनेर।।

अरुको नराम्रो चाहने हरुलाइ,
मित्र सरि बनाएर।
त्यो लोभी नजरलाई,
धनको माला लगाएर।
सोचेथे केहि अब हुनेछ,तर धोका पाइयो आफ्नै बाट।।

आफ्नै भनि बिश्बास दिदा,
ईज्जत सबै लुटाएर।
उनकै निम्ति जिउ ज्यान दिदा,
व्यर्थै आफुलाइ कुटाएर।
आफ्नोको लागि के के गरिन तर यहाँ चाबलमा बिया मिसिएछ।।


लोभ मोह स्वार्थ छोडि,
मनमा साहस जुटाएर।
पाइला सधै अघि सारे,
नटुटोस कहिल्यै सपना भनेर।

अन्यासै धोका पाइयो,आफ्नालाइ आफ्नै सोचेर।। 

Read more >>

Wednesday, October 28, 2009

ॐ आरति लक्ष्मी जि कि ॐ


ॐ जय माता,मैया जय लक्ष्मी माता ।
तुमको निशि दिन सेवत,सरि बिष्णु विधाता ।। ॐ
उमा रमा,ब्रहाणी तुमहि जग माता।
सुर्य- चंद्रमा ध्यावत,नारद ऋषि गाता ।। ॐ

दुर्गा रुप निरंजनि,सुख-सम्पति दाता।
जो कोहि तुमको ध्याता,ऋध्दि-सिध्दि धन पाता ।।ओ३म्।।

तुम पाताल-निवासिनि,तुम शुभदाता।
कर्म-प्रभाव-प्रकाशिनी,भवनिधि कि त्राता।। ओ३म्।।

जिस घरमे तुम रहति।सब सदगुण आता।
 सब सम्भव हो जाता,मन नहीं घबराता।। ओ३म्।।

तुम बिना यज्ञ नहि होता, वस्त्र न होता पाता।
खान-पान का वैभव,सब तुमसे आता।। ओ३म्।।

शुभ-गुण मंदिर सुन्दर, क्षीरो दधि-जाता।
रत्न चतुर्दश तुम बिना कोइ नहि पाता ।। ओ३म्।।

महालक्ष्मीजि की आरति,जो कोहि जन गाता।
उर आन्नद समाता।पाप उतर जाता।। ओ३म्।।
Read more >>

Thursday, October 22, 2009

प्रेम तो समर्पण है मालकियत नहीं !


प्रेम में ईष्या हो तो प्रेम ही नहीं है; फिर प्रेम के नाम से कुछ और ही रोग चल रहा है। ईष्या सूचक है प्रेम के अभाव की। यह तो ऐसा ही हुआ, जैसा दीया जले और अंधेरा हो। दीया
जले तो अंधेरा होना नहीं चाहिए। अंधेरा का न हो जाना ही दीए के जलने का प्रमाण है।र् ईष्या का मिट जाना ही प्रेम का प्रमाण है। ईष्या अंधेरा है; प्रेम प्रकाश जैसा है। इसको कसौटी समझना। जब तकर् ईष्या रहे तब तक समझना कि प्रेम प्रेम नहीं। तब तक प्रेम के नाम से कोई और ही खेल चल रहा है; अहंकार कोई नई यात्रा कर रहा है- प्रेम के नाम से दूसरे पर मालकियत करने का मजा, प्रेम के नाम से दूसरे का शोषण, दूसरे व्यक्ति का साधन की भांति उपयोग। और दूसरे व्यक्ति का साधन की भाँति उपयोग जगत में सबसे बड़ी अनीति है। क्योंकि प्रत्येक व्यक्ति साध्य है, साधन नहीं।
तो भूल कर भी किसी का उपयोग मत करना। किसी के काम आ सको तो ठीक, लेकिन किसी को अपने काम में मत ले आना। इससे बड़ा कोई अपमान नहीं है कि तुम किसी को अपने काम में ले आओ। इसका अर्थ हुआ कि परमात्मा को सेवक बना लिया। सेवक बन सको तो बन जाना, लेकिन सेवक बनाना मत। असली प्रेम उसी दिन उदय होता है जिस दिन
तुम इस सत्य को समझ पाते हो कि सब तरफ परमात्मा विराजमान है। तब सेवा के अतिरिक्त कुछ बचता नहीं। प्रेम तो सेवाहै,र् ईष्या नहीं। प्रेम तो समर्पण है, मालकियत नहीं।
किसिने मुझे पूछा है- प्रेम मेंर् ईष्या क्यों है? लेकिन प्रश्न पूछने वाले की तकलीफ मैं समझ सकता हूँ। सौ में निन्यानवे मौके पर जिस प्रेम को हम जानते हैं वह ईर्षया का ही दूसरा नाम है। हम बड़े कुशल हैं। हम गंदगी को सुगंध छिड़ककर भुला देने में बड़े निपुण हैं। हम घावों के ऊपर फूल रख देने में बड़े सिध्द हैं। हम झूठ को सच बना देने में बड़े कलाकार हैं। तो होती तोर् ईष्या ही है, उसे हम कहते प्रेम हैं। ऐसे प्रेम के नाम सेर् ईष्या चलती है। होती तो घृणा ही है, कहते हम प्रेम हैं। होता कुछ और ही है। एक देवी ने और प्रश्न पूछा है। पूछा है कि 'मैं सूफी ध्यान नहीं कर पाती और न मैं अपने पति को सूफी ध्यान करने दे रही हूँ। क्योंकि सूफी ध्यान में दूसरे व्यक्तियों की ऑंखों में ऑंखें डाल कर देखना होता है। वहाँ स्त्रियाँ भी हैं। और पति अगर किसी स्त्री की ऑंख में ऑंख डाल कर देखे और कुछ से कुछ हो जाए तो मेरा क्या होगा? और वैसे भी पति से मेरी यादा बनती नहीं है।' जिससे नहीं बनती है उसके साथ भी हम प्रेम बतलाए जाते हैं। जिसको कभी चाहा नहीं है उसके साथ भी हम प्रेम बतलाए चले जाते हैं। प्रेम हमारी कुछ और ही
व्यवस्था है - सुरक्षा, आर्थिक, जीवन की सुविधा। कहीं पति छूट जाए तो घबराहट है। पति को पकड़ कर मकान मिल गया होगा, धन मिल गया होगा- जीवन को एक ढाँचा मिल गया
है। इसी ढाँचे से अगर तुम तृप्त हो तो तुम्हारी मर्जी। इसी ढाँचे के कारण तुम परमात्मा को चूक रहे हो, क्योंकि परमात्मा प्रेम से मिलता है। प्रेम के अतिरिक्त परमात्मा के मिलने का
और कोई द्वार नहीं है। जो प्रेम से चूका वह परमात्मा से भी चूक जाएगा। भय और प्रेम साथ-साथ हो कैसे सकते हैं? इतना भय कि पति कहीं किसी स्त्री की ऑंख में न ऑंख डाल कर
देख लें! तो फिर प्रेम घटा ही नहीं है। फिर तुम्हारी ऑंख में ऑंख डालकर पति ने नहीं देखा और न तुमने पति की ऑंख में ऑंख डालकर देखा है। न तुम्हें पति में परमात्मा दिखाई
पड़ा है, न पति को तुममें परमात्मा दिखाई पड़ा है। तो यह जो संबंध है, इसको प्रेम का संबंध कहोगे?
अगर प्रेम घटे तो भय विसर्जित हो जाता है। तब पति सारी दुनिय की स्त्रियों की ऑंख में ऑंख डाल कर देखता रहे तो भी कुछ फर्क नहीं पड़ेगा। हर स्त्री की ऑंख में तुम्हीं को पा
लेगा। हर स्त्री की ऑंख में तुम्हारी ही ऑंख मिल जाएगी, क्योंकि हर स्त्री तुम्हारी ही प्रतिबिंब हो जाएगी। हर स्त्री को देख कर तुम्हारी ही याद आ जाएगी। लेकिन प्रेम तो घटता नहीं;
किसी तरह संभाले है अपने को। ऐसे ही तुम्हारे सब प्रेम के संबंध हैं। एक-दूसरे पर पहरा है। एक-दूसरे के साथ दुश्मनी है, प्रेम कहाँ! प्रेम में पहरा कहाँ? प्रेम में भरोसा होता है।
प्रेम में एक आस्था होती है। प्रेम में एक अपूर्व श्रध्दा होती है। ये सब प्रेम के ही फूल हैं - श्रध्दा, भरोसा, विश्वास। प्रेमी अगर विश्वास न कर सके, श्रध्दा न कर सके, भरोसा न कर
सके, तो प्रेम में फूल खिले ही नहीं।र् ईष्या, जलन, वैमनस्य, द्वेष, मत्सर तो घृणा के फूल हैं। तो फूल तो तुम घृणा के लिए हो और सोचते हो प्रेम का पौधा लगाया है। नीम के कड़वे
फल लगते हैं तुममें और सोचते हो आम का पौधा लगाया है। इस भ्रांति को तोड़ो। इसलिए जब मैं तुमसे कहता हूँ कि प्रेम सत्य तक जाने का मार्ग बन सकता है तो तुम मेरी बात को
सुन तो लेते हो लेकिन भरोसा नहीं आता। क्योंकि तुम प्रेम को भलीभांति जानते हौ। उसी प्रेम के कारण तुम्हारा जीवन नरक में पड़ा है। अगर मैं इसी प्रेम की बात कर रहा हूँ तो
निश्चित ही मैं गलत बात कर रहा हूँ। मैं किसी और प्रेम की बात कर रहा हूँ- उस प्रेम की, जिसकी तुम तलाश कर रहे हो, लेकिन जो तम्हें अभी तक मिला नहीं है। मिल सकता है,
तुम्हारी संभावना है।
और जब तक न मिलेगा तब तक तुम रोओगे, तड़पोगे, परेशान होओगे। जब तक तुम्हारे जीवन का फूल न खिले और जीवन के फूल में प्रेम की सुगंध न उठे, तब तक तुम बेचैन
रहोगे। अतृप्त! तब तक तुम कुछ भी करो, तुम्हें राहत न आएगी, चैन न आएगा। खिले बिना आप्तकाम न हो सकोगे। प्रेम तो फूल है।.
Read more >>

Wednesday, October 21, 2009

कहानि जीबन कि।(अधुरो प्रेम)



जिन्दगि को हरेक पलका तितामिठा क्षणको स्वाद लिदै उकालि ओरालि लाई साथि बनाउदै एउटा मुकाम सम्म यो जिन्दगिले पाइला चालिरहेको छ,,जिन्दगिमा एक सुन्दर सपना बोकेर पाइला चाल्दा चाल्दै होसियारिलाइ अगाडि बढाइ आफ्नो लक्ष्य निर्धारित गर्ने होडबाजिमा पनि किन हो किन एक अनयासै रोकावट को सामना गर्नु पर्दो रैछ,यस्तै दु:ख पिडा सँग जुध्दा जुध्दै पनि जिन्दगिमा नसोचेको हुदोरैछ अनि मनको आशा टुटेर जान केहि बेर पनि लाग्दो रैनछ, यस्तै क्रमको यो सानो मेरो जिबनको घटना तपाइ सामु पोखन गइरहेको छु ,,
हुन त यो मेरो घटना पुरानि त होइन यहि 2 साल पहिलेको हो बस 2 साल पहिलेको,,जुन टाइममा म कलेज अध्यनरत थिए जहाँ हामि दाजु भाइ सँग बस्थेउ एक दिनको कुरा हो साथिहरु बिहान सबेरै उठेर नुहाधुहाइ सकेर दाजु भाइ मिलि भगवानको दर्शन गर्न गुयौ,बिन्धबासिनि माइ को मन्दिर हामि बसेको ठाऊ बाट धैरै टाढा छैन,मन्दिर पुगि भगबानको दर्शन गरियो,,अनि भगबानको टिका र आशिर्वाद लिएर,,हामि रुममा फर्कियौ,अनि म चिया नास्ता बनाउन तिर लागे,नास्ता तयार गर्ने क्रममा मेरो निधार बाट अचानक एकाएक अक्षता खस्नपुग्छ । अचानक यसो हुदा म झसङ्ग झस्किए,अलालिए, मनमनै डराइरहे, आज भन्दा पहिला त यस्तो भा थिएन एक्कासि यो के भयो भन्ने सोच्दै रहे मनमा एक प्रकार को खुलदुलिले सताइरहयो, म डराइरहेको थिए,आज मेरो जीवनमा केहि हुनेछ ,कहि नराम्रो केहि हुने त होइन भन्नि सोच्दै अनेक कुरा मनमा खेलाउदै समयलाइ बिताइरहेको थिए।यत्तिकैमा दाइले मलाइ चिया नास्ता गर्ने भन्नु भयो हामि दुइ मेलेर नास्ता लियौ अनि आफ्नो पढाइलाइ अघाडि बढायौ ,किन किन मलाइ बिहानिको त्यो घटनाले केहि गर्ने मन लागिरहेको थिएन। हुनत हामि आज खुशि थियौ एक महिना पछि घर जादै थियौ, तर बिहानको घटनाले तितो महसुस भैरहेको थियो,मन डुलिरहेको थियो स्थिर थिएन।मनलाइ जति समाल्ने कोसिस गरेपनि कता कता मनमा काडाँ बिजे जस्तो भान भैराको थियो।
दु:ख पिर त यो जिन्दगिका साथि थिए तर पनि यो बेदना भन्दा त्यो अनयासै घटेको घटनाले पिरोलिरहेको थियो। आज किनकिन खुशि भन्नि चिज म बाट लुटिएको हो कि जस्तो लागिरहेछ, यस्तै यस्तै नरमाइला मनका बेदना मन भरि बनाउदै दिन बितेको थाहा नै भएन, आज म कलेज पनि गइन,मेरो दाइ कलेज बाट आउनु भयो, अनि उहा घर जाने तुयारिमा लाग्नु भयो।। एक छिन पछि हामि दुइ रुम बाट निक्लियौ,अनि बस स्टेण्ड तिर लागियो,,बस टेसनमा पुगेपछि बसमा चढ्यौ एक छिन पछि बसले आफ्नो गति लियो,,म एक धुनमै बिलिन भइसहेको थिए,,एक्कासि बसले ब स्टपमा लगेर ब्रेक लगाउदा पो म झस्किन पुगे,मलाइ सपना जस्तै लागि रहेको थियो । बाटो कति खेर काटिएछ थाहै भएन,दाजुले चल भनेपछि पो म झसन्ग भए म आफु आफु मै सरमाउन पुगे होइन के भा छ मलाइ आज भनेर । बसबाट उत्रिए पछि मेरो गाउ जान 1 घन्टाको पैदल यात्रा गर्नुपर्छ हामी एकछिन चिया नास्ता गर्न होटेल मा पस्यौ 5,10 मिनेट पछि घर को बाटो लागियो,,बाटोमा घरि घरि दाजुभाइमा कुरा हुन्थ्यो नत्र म मेरो सुरमै हुन्थे,उहि कुराले छटपटाइरहेको थियो। ...................
Read more >>

Monday, October 19, 2009

DDUS' World,: Father Of Computer

Read more >>

Friday, October 09, 2009

""पानि र काँचको खेल पनि अचम्मको छ,कुन बाहिर किन भित्र थाहै नहुने।।""

शक्कल हेरेर चरित्र, थाहै नहुने।
कुन दुश्मन कुन मित्र थाहै नहुने।।

पानि र काँचको खेल पनि अचम्मको छ,
कुन बाहिर किन भित्र थाहै नहुने।।

दशा लाग्दा किताबको बाघले झम्टिदो रैछ,
किन साँच्चिको,कुन चित्र थाहै नहुने।

नरकको द्वार हुँदै बगिदिँदा गङ्गा,
कुन जुठो ,कुन पवित्र थाहै नहुने।।

सेकेण्डै पिच्छे घटिरहने छ घटना,
कुन सामान्य,कुन बिचित्र थाहै नहुने।।
Read more >>

""पुरानो घाउमा नलगाउ मलाम,.दुख्छ,बल्झिन्छ,रुन्छ मन फेरि।।""

जे हुनुथ्यो भयो अब,
अतित लाई नबल्झाउ फेरि।।
पुरानो घाउमा नलगाउ मलाम,
दुख्छ,बल्झिन्छ,रुन्छ मन फेरि।।

सम्झि ल्याउदा बेहोसिझै,
मन डुल्छ यता उता,
मन को बह पोखनु थियो,,
होइन म जाउ आज कता,

धोका दियो,जिबनले,
पर्नु पिर परेको छ।
ज्यानको दु:ख पखाल्न लाई,
एसिड लिनुपरेको छ।

लेखि दियो भाबिले नै,
बदलु कसरि यो रुपरेखा फेरि,
जिन्दगिको कालो बादल,
उड्नि भो यसरिनै फेरि ।।।
Read more >>

Tuesday, October 06, 2009

"""""""""""""""" के भयो यस्तो """"""""""""""""""

बाचा कसम मैले होइन उनले धेरै भुलेकै हुन,,
उ बेलामा,,उनले पनि I love u dear भनेकै हुन।
प्यारको चिनो दिदा खेरि,मेरो काले, भनेकै हुन,
मेरो जुठो खाएरनै माया पिरति लाएकै हुन।
प्यारको पोको खोल्दा खेरि भो दूख्छ घाउ भनेकै हुन,,
म रोएको देख्दा खेरि आँशु उनले झारेकै हुन।

के गर्ननै सक्छु आज,आँशु पिइ बस्नु बाहेक,
आफ्नो भन्नु छैन कोहि,,लास्ट मा उनले बिदा भनेकै हुन।
आखिर पाए मैले आज उनकै प्यारको पागलपन,
आफ्नै मैले सोच्ने गर्थे,,पराइ उनले सोचेकै हुन।
के भयो भयो आज मलाइ,एक्लो पन ले छाइसक्यो,
उनकै प्यारको प्यासले आज आधि ज्यान भइसक्यो ।
Read more >>

Friday, October 02, 2009

""सोचेकै थे आफ्नै भनि धोका तिमले दियौ किन,"""झुटो कसम ब्यर्थै पिलाइ नाता तिमले तोड्यौ किन।।""

सोचेकै थे आफ्नै भनि धोका तिमले दियौ किन,
गल्ति थियो मेरै आखिर बाँचा कसम भुल्यौ किन।।
सँगै बाच्ने सँगै मर्ने कसम आज कसिङ्गर भयो किन,
झुटो कसम ब्यर्थै पिलाइ माया मारि गयौ किन।।

आफ्नै भनि सोचेकैथे तिमले अर्कै सोच्यौ किन,
आफ्नो भन्नु पर्दैन भो नाता तोड्यौ तिमले किन।।
के गल्ति भो मेरो आज तिमले पराइ सोच्यौ किन,
नसोचेको नसम्झेको हुन गयो आज किन ।।

सँगै जिउने कसम आज झुटो साबित भयो किन,
दिएकै थे चोखो माया लत्याएर गयौ किन।।
संसारकै प्यारो सोच्थे देखाबटि गर्यौ किन ,
पर्दैन भो आफ्नो भन्न भनि गयौ तिमले किन।।

मर्नु बाँच्नु बनाइ छाड्यौ खेल हो,दुई दिनको सम्यौ किन,
मुटु मेरो जल्छ सधै कमजोरिमा फसे किन ।।
प्यारको खेललाई सम्झौ तिमले मनोरञ्जन आज किन,
झुटो कसम ब्यर्थै पिलाइ नाता तिमले तोड्यौ किन।।
Read more >>

Thursday, October 01, 2009

""के के हुन्छ जिन्दगिमा""

के के हुन्छ जिन्दगिमा,
पराई पनि आफ्नै हुने ।
नसोचेको नचिताएको,
काम पनि आफै हुने ।

भाग्य पनि कस्तो रैछ,
आफ्नो ज्यान सुकाएर ।
अरुको सेबा गर्नुपर्ने
आधि पेटको खाना खाइले,
पुरै पेट भर्नु पर्ने ।।

यो जुनि धोका पाए,
दु:ख पिर को सँग पोखु,
सकिएन एक्लै बस्न,
आको आँशु कसरी रोकु ।।
......कसरी रोकु.....
Read more >>

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP