Friday, November 06, 2009

।।माता पिता।।

""सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।""


संसार यस्तो ठाउँ हो जहा असं‍भव भन्नि केहि चिज हुदैन तर मलाइ लाग्छ त्यो दुनियामा केहि चिज छ जो किनेर नि नपाइने ,मागेर नि नपाइने ,, यि चिज प्रमुख त प्यारा "माता पिता" अनि "समय"
 माता पिता भनेका हाम्रा ईश्वर हुन् ,अन्नदाता हुन्। उनको नजरमा सबै बराबरि हुन्छन कोहि काखा तो कोहिलाइ पाखा भन्नि चिज माता पिता को शब्दकोस मानै नहोला । माता पिता लाई जस्तो सुकै दु:ख परेपनि हेला गर्नु हुदैन,,हाम्रो समाजले बुढाबुढि भएपछि हेला गर्ने,,नराम्रो ब्यबहार गर्ने,भोकमा खान नदिने,बिरामि पर्दा घिन मान्ने  गरेको कयौ घटना म देख्दै आएको छु । मलाइ लाग्छ यो सरासर गलत हो ,हाम्रा इश्वर समान माता पिता को सेबा गरेमा नत धर्मको लागि मन्दिरै जानु पर्छ नत तिर्थ घरमै हुनुहुन्छ भगबान उहाँहरुलाइ सेबा गरे,पुजे, नराम्रो नबोले, राम्रो सँग रेखदेख गरे भगबान आफै खुशि हुनुहुनेछ ।। अनि बरदान दिनुहुनेछ।।।
दुर्ब्यबहार,बचन,हेला यि ईश्बरका मन नपर्ने चिज हुन यसलाइ जिबन बाट टाढै धकेलौ ।।बस भगबान खुशि हुनेछन अबश्य ।। घरका ईश्बर चिनौ सबैले ।।बस


सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।
Read more >>

Wednesday, November 04, 2009

।।महामृत्युंजय मंत्र।।



ॐ हौ जुं स: ॐ भूर्भुव: स्व:
ॐ त्र्याम्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्दनम्।
उर्व्वारुकमिच बन्धान्मृत्योर्मुक्षीय मामृतात्।।
ॐ स्व: भुव: भु:स: जूं हौं ॐ ।।
Read more >>

।। स्तुति: ।।


वक्रतुंड महाकाय सुर्य कोटि संमप्रभ:।
निर्विधन कुरु मे देव कार्येषु सर्चदा।।
या कुनन्देनन्दु तुषारहार धवला या शुभ्र वस्त्रावृता।
या वीणा वरदण्ड मण्डितकरा या श्वेत पदमासना।।
या ब्रम्हाच्युतशंकर प्रभृतिभिर्देवै सदावन्दिता।।
सा मां पातु सरस्वति भगबति नि:शेष जाड्यापहा।।

साजिव नैन धरे धनु सायक।भगत विपत्ति भजन सुखदायक।।
मंगल भवन अमंगल हारी।द्रवहु सो दशरथ अजिर बिहारि।।

जनक सिता जनजननि जानकि। आतिशय प्रिय करुणा निधान की।।
ताके जगपद कमल मनावऊँ।साजु कृपा निर्मल मति पावऊँ।।

प्रनवउ पवन कुमार,रख बन पावक गानघन,
जासु हृदय-आगार बसहिं राम शर चार धर।
कुन्द इन्दु सम देह उमा रमन करुणा अयन,
जाहि दीन पर नेह करहु कृपा मर्दन मयन।

Read more >>

Tuesday, November 03, 2009

।।गायत्री मंत्र।।


ॐ भूर्भुव: स्व: तत्सवितुवरेण्यं भर्गो देवश्य धीमहि
धियो यो न: प्रचिदयात्।।ॐ नम:।।
Read more >>

"प्रदेशमा भएनी"


नेपाली हामी नेपाली'भै नसोचौ
पराई जो जहाँ रहेनी।
नेपालको माया औधी छ हामीलाई
प्रदेशमा भएनी।
प्रदेशमा बसी फूलेका सृजना
नेपालमा लगी सारौला।
जन्मेको भुमी भुलेका कहाँ छौ
धर्ति माता लाई सिङ्गार्न पुगौला।
उघारी हेर मनको पर्दा नेपालको
माया सबैको मुटुमा छ।
फुलाउन सके विश्वाश सबैमा नेपाल
हाम्रो स्वर्गनै बन्द छ।
Read more >>

।। गुरुमहिमा।।


गुरुब्रम्हा गुरुबिष्णु: गुरुदेबो महेश्चर:।
गर: साक्षात् परंब्रम्हा तस्मै श्रीगुरवे नम:।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शित येन तस्मै श्रीगुरवे नम:।।
ध्यानमुलं गुरो:मूर्ति: पुजामुलं गुरो: पदम्।
मन्त्रमुलं गुरोवाक्यं,मौक्षमुलं गुरो: कृपा।।
Read more >>

Monday, November 02, 2009


















Read more >>
Read more >>

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP