Saturday, November 05, 2011

गरीब को पारीभाषा दिन नखोज् मलाई

एक खुल्ला कापिको पाना हुँ म
आधा लेखिएको आधा च्यातिएको
अधुरो कहानि हुँ म !
बिचैमा लेख्न्न छाडिएको
समुन्द्रबिचको यात्रि हुँ म
बाटो बिराई रुमलिएको !
मरुभुमि बिचको यात्रि हुँ
मतिर्खाले छपटिरहेको
एक उदाष पुरुष हुँ म!
निराष भै टोलाई रहेको
कसैले धोका दिएको पुरुष हुँ म
नारि देखि तर्सिएको !
गरीब को पारीभाषा दिन नखोज् मलाई
किनकी म गरीब पारीवार् हुर्केको मान्छे हु ।
प्रेम् को बयान् गर्न नखोज् मसँग किनकी
म प्रेम् मा धोका खाएर बचेँको मान्छे हु ।
शहरको महिमा न सुनाउ मलाई किनकी
म गाउको शान्त बातावरणमा जन्मिएको मान्छे हु ।
सुखको सपना देखाउन नखोज् मलाई किनकी
म दु:ख् मा जिउन जानी सकेको मान्छे हु ।"

नोटः जिन्दगी का पलहरु  ब्लगबाट सभार गरिएको

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP