Friday, January 13, 2012

सक्छस भने भाबी तैले पुन भाग्य लेख्दे..

जिबन रहेछ लामो यात्रा ,धेरै हिंड्नु पर्ने
पाइलै पिक्छे काडा बिज्छ ,खै कसरी हिंड्ने
भाबी तेरो के बिगारी , गल्ती के थ्यो मेरो ?
कन्जुस किन गरिस तैले ,भाग्य लेख्दा मेरो ?
मेरो जस्तो जिबन तेरो ,भयदेखी रुन्थिस ?
जिबन जिउन कती गाह्रो हुन्छ भन्ने बुज्थिस ?
मसी नभय रगत दिन्छु ,रगतैले लेख्दे..
सक्छस भने भाबी तैले पुन भाग्य लेख्दे..
Read more >>

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP