""(ल साथिहो तपाईहरु नै भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )यो दुनिया मा"
एकदिन को कुरा हो महादेव र पार्वति कुनै कारण बश यात्रामा जादै थिए,गाउँको
बाटो हुदै,
सुरुमा एक गाउँको बाटो जादै थिए गोरुमाथि चढेर,,पार्बति साथमा हिड्दै थिइन,,अचानक एक गाउले ले उनि हरु जादै गरेको
देख्यो,,अनि अरुसगँ भन्यो ल हेर आफु मस्त गोरुमाथि चढेर पतनि लाइ हिडाउदै छ,,,यो बात महादेबको कान मा पर्यो,
अनि महादेवले पार्वतिलाइ पनि साथमै गोरुमाथी चढाएर,,हिडे,,जादाँ जादाँ दुसरा गाउँ आयो,,त्यो गाउँको बाटो हुदै जादै थिए,फेरि
एक गाउँवालाले :-राम राम राम कस्तो निर्दयि मान्छे,,बिचरा पशु दुइ दुइ जनाको भार कसरि खप्यो होला,,कस्ता दयामाया
नभका मान्छे हुदाँ रैछन,,भन्दै गरेको महादेबले सुने,तत्काल गोरु बाट तल झरेर,गोरु अगाडि लगाएर महादेब पार्बति पैदल
हिडे,,हिड्दै थिए,फेरि अर्को गाउँ आयो तेस्रा त्यो गाउँ हुदै जादै थिए बाटामा फेरि त्यहाँका गाउबाला को कुरा सुने:- ल हेर
यो साँडेलाई अगाडि लगाएर के गरेको होला,चडेर जान छोडेर किन पालेको होला फक्कैमा साडेलाई भन्ने सुने,,लास्टमा
महादेब सोचमा परे,यो कस्तो दुनिया हो यो गरेपनि नहुने उ गरे पनि नहुने आखिर गर्ने के त?(ल साथिहो तपाईहरु नै
भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )

1 comments:
Hey! This is kind of off topic but I need some guidance from an established blog.
Is it very difficult to set up your own blog?
I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about making my own but I'm not sure where to start. Do you have any points or suggestions? With thanks
Here is my site; buying a car with bad credit
my web page :: buying a car with bad credit,buy a car with bad credit,how to buy a car with bad credit,buying a car,buy a car,how to buy a car
Post a Comment