Friday, October 09, 2009

""पुरानो घाउमा नलगाउ मलाम,.दुख्छ,बल्झिन्छ,रुन्छ मन फेरि।।""

जे हुनुथ्यो भयो अब,
अतित लाई नबल्झाउ फेरि।।
पुरानो घाउमा नलगाउ मलाम,
दुख्छ,बल्झिन्छ,रुन्छ मन फेरि।।

सम्झि ल्याउदा बेहोसिझै,
मन डुल्छ यता उता,
मन को बह पोखनु थियो,,
होइन म जाउ आज कता,

धोका दियो,जिबनले,
पर्नु पिर परेको छ।
ज्यानको दु:ख पखाल्न लाई,
एसिड लिनुपरेको छ।

लेखि दियो भाबिले नै,
बदलु कसरि यो रुपरेखा फेरि,
जिन्दगिको कालो बादल,
उड्नि भो यसरिनै फेरि ।।।

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP