Thursday, October 01, 2009

""के के हुन्छ जिन्दगिमा""

के के हुन्छ जिन्दगिमा,
पराई पनि आफ्नै हुने ।
नसोचेको नचिताएको,
काम पनि आफै हुने ।

भाग्य पनि कस्तो रैछ,
आफ्नो ज्यान सुकाएर ।
अरुको सेबा गर्नुपर्ने
आधि पेटको खाना खाइले,
पुरै पेट भर्नु पर्ने ।।

यो जुनि धोका पाए,
दु:ख पिर को सँग पोखु,
सकिएन एक्लै बस्न,
आको आँशु कसरी रोकु ।।
......कसरी रोकु.....

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP