नेपालीहरुको महानचाड बडादशैँ २०६६को उपलक्ष्यमा सुख, शान्ति तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना...!!!!!!!!!!
"बिर्से हुन्छ दु:ख पिडा अनि सारा ब्यथा।
लिई आयो सारा खुशी दशैं हाम्रो साझा।
बडा दशैंको यहि छ सबैलाइ सुभकामना।
छाओस हर्श र उमङ्ग पुरा होउन मनोकामना।"
0 comments:
Post a Comment